प्रधानमन्त्रीदेखि शीर्ष नेता भेट्न भाजपा नेता काठमाडौंमा

नेपालभ्युज

प्रधानमन्त्रीदेखि शीर्ष नेता भेट्न भाजपा नेता काठमाडौंमा

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले  तीन दिने नेपाल भ्रमणमा काठमाडौं आईपुगेका छन्। तीन दिनको बसाईमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरु, मधेशी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।

राजनीतिक दलसँग सम्बन्ध नवीकरण र थप सौहार्द बनाउने उद्देश्यले उनी नेपाल आइपुगेको जनाइएको छ ।  बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved