बारपाकमा प्रचण्ड, अवलोकन गरे भूम्कपकालीन तस्वीर

नेपालभ्युज

बारपाकमा प्रचण्ड, अवलोकन गरे भूम्कपकालीन तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गोरखाको बारपाकमा छन् ।

१०औं भूकम्प स्मृति दिवसको अवसरमा उनले भूकम्पको क्षति र पुनर्निर्माण झल्काउने फोटो प्रदर्शनीको उद्घाटन र अवलोकन गरेका छन् ।

फोटो पत्रकार प्रकाश तिमिल्सेना भूकम्पको समयमा खिचेका तस्वीरहरू बारपाकमा प्रदर्शन गरिएका हुन्।

हेरौं तस्वीर –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved