शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

नेपालभ्युज

शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पन्तले शपथ लिएका हुन् ।

शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई नियुक्त गरेका हुन् । भट्टराईले ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved