जम्मू-कश्मीरमा सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त, एक सैनिकको मृत्यु

नेपालभ्युज

जम्मू-कश्मीरमा सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त, एक सैनिकको मृत्यु

काठमाडौं । भारतको जम्मू कश्मीरस्थित उधमपुरमा सुरक्षा बल र आतङ्ककारीबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको छ ।

सेनाको ह्वाइट नाइट कोर्प्सले सामाजिक सञ्जालमा एक पोष्टमार्फत यो जानकारी दिएको छ ।

“हाम्रा एक बहादुर पुरुषलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो र पछि चिकित्सा प्रयासको बावजुद मृत्यु भएको
छ,” पोष्टमा भनिएको छ ।

भिडन्त अझै जारी छ ।

जम्मू कश्मीरको पहलगाममा मङ्गलबार आतङ्कवादी हमला भएको थियो । यस आक्रमणमा एक नेपालीलसहित २७ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved