राप्रपा महामन्त्री धवलशमशेर रिहा

नेपालभ्युज

राप्रपा महामन्त्री धवलशमशेर रिहा

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । राजद्रोह लगायतको मुद्दामा पक्राउ परेका राणालाई आइतबार साँझ प्रहरीले हाजिरी जमानीमा छोडेको हो ।

क्यान्सरको उपचाररत समेत रहेका राणा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि राणा सोही दिन पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved