पूर्णबहादुर खड्कालाई काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

नेपालभ्युज

पूर्णबहादुर खड्कालाई काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

सभापति शेरबहादुर देउवा थाइल्यान्ड गएपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवा परिवारसहित आइतबार थाइल्यान्ड प्रस्थान गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved