प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपालभ्युज

प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजीमा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले छ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले मङ्गलबार एक सूचना सार्वजनिक गर्दै बढुवा सिफारिस भएका अधिकृतहरूको नाम, दरबन्दी र कार्यरत कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved