पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

नेपालभ्युज

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा
फाइल तस्वीर

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

यस मुद्दामा बिहीबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पान्डेको पूर्ण इजलासमा बहस चलेको थियो ।

रिट निवेदन रहेका बालकृष्ण नेउपानेले बहस गर्दैगर्दा समय सकिएपछि इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने निर्णय राखिएको हो ।

ललिता निवास प्रकरणमा सबै प्रतिवादीलाई कारबाही माग


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved