रास्वपा केन्द्रीय समितिको बैठक जारी

नेपालभ्युज

रास्वपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ ।

केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीका आगामी कार्यक्रमहरू, यसअघिको बैठकका निर्णयहरूको समीक्षा, ब्लुप्रिन्ट कार्यदलको प्रगति र सदस्यहरूको सङ्क्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved