त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत

नेपालभ्युज

त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री समेत रहेका त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनको राजीनामा आजै स्वीकृत भएको थियो । बराल २०८० फागुन १० मा उपकुलपतिमा नियुक्त भएका थिए  । उपकुलपति बरालले गत शनिबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved