रास्वपा सचिवालय बैठक जारी

नेपालभ्युज

रास्वपा सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा छलफल भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved