क्लिन स्वीप हुनबाट जोगियो नेपाल

नेपालभ्युज

क्लिन स्वीप हुनबाट जोगियो नेपाल

काठमाडौं । यू-१९ सिरिजमा नेपाली टोली अफगानिस्तानसँग क्लिन स्वीप हुनबाट जोगिएको छ ।

सिरिजको अन्तिम खेलमा बुधबार नेपाल डीएलएस विधिमा ८५ रनले विजयी भएको हो ।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेटको क्षतिमा ४६ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रोमा १ रनले हराएर सिरिजको उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved