न्यूनतम तलब नपाएको भन्दै चिकित्सकको धर्ना (तस्वीरहरू)

नेपालभ्युज

न्यूनतम तलब नपाएको भन्दै चिकित्सकको धर्ना (तस्वीरहरू)

काठमाडौं । न्यूनतम तलब नपाएको भन्दै चिकित्सकहरुले धर्ना दिएका छन् ।

श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

मन्त्रिपरिषद्‌बाट पारित भएअनुसार न्यूनतम तलब ४८ हजार रुपैयाँ पाउनुपर्नेमा साढे १९ हजार मात्र पाएको उनीहरुको भनाइ छ ।

तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved