दार्चुलामा भूकम्पको धक्का

नेपालभ्युज

दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहीबार साँझ ५ बजेर ४ मिनेटमा ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको इपिसेन्टर दार्चुला रहेको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved