अफगानिस्तानसँग हार्‍यो नेपाल

नेपालभ्युज

अफगानिस्तानसँग हार्‍यो नेपाल

काठमाडौं । ओडिआई शृङ्खलामा अफगानिस्तान यू–१९ ले नेपाली टोलीलाई हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाली टोली १३० रनले हारेको हो ।

अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६.२ ओभरमा १ सय ७० रन बनाउँदा अल आउट भयो ।

अब दोस्रो खेल आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved