सुरेश रजकको परिवारलाई पाँच लाख दिने मीनबहादुरको घोषणा 

नेपालभ्युज

सुरेश रजकको परिवारलाई पाँच लाख दिने मीनबहादुरको घोषणा 
मृत्यु भएका सुरेश रजक ।

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएका छन् ।

बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रममा बोल्दै उनले प्रदर्शनमा मृत्यु भएका दुई युवाका परिवारलाई आर्थिक सहयोग गर्ने बताएका हुन् । उनले सुरेशको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ दिने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved