सविन महर्जनको पशुपति आर्यघाटमा अन्तिम संस्कार

नेपालभ्युज

सविन महर्जनको पशुपति आर्यघाटमा अन्तिम संस्कार
मृत्यु भएका सविन महर्जन ।

काठमाडौं । तीनकुनेमा मृत्यु भएका सविन महर्जनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा मङ्गलबार पोस्टमार्टम गरिएलगत्तै परिवारले उनको अन्तिम संस्कार गरेको हो । उनलाई बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिए ।

पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ ।

महर्जनको राजावादीहरुले १५ चैतमा गरेको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved