रवि लामिछाने ६ महिनापछि पार्टी कार्यालय पुग्दा जे देखियो (तस्वीरहरू)

नेपालभ्युज

रवि लामिछाने ६ महिनापछि पार्टी कार्यालय पुग्दा जे देखियो (तस्वीरहरू)

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएका छन् । झन्डै ६ महिनापछि उनी पार्टी जिम्मेवारीमा फर्किएका हुन् ।

गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा पक्राउ परेका थिए। त्यसपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले नेतृत्व गरिरहेका थिए।

अहिले पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा उनकै सभापतित्वमा केन्द्रीय समिति बैठक जारी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved