राप्रपालाई रोष्ट्रमबाटै प्रधानमन्त्रीको काउन्टर

नेपालभ्युज

राप्रपालाई रोष्ट्रमबाटै प्रधानमन्त्रीको काउन्टर

काठमाडौं । आफ्नो सम्बोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्ट्रमबाटै काउन्टर दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नियमापत्तिको माग गरेपछि उनी आक्रोशित भए । प्रधानमन्त्रीले भने, ‘संविधान उल्लङ्घन र संविधान मास्ने कुरा छ । के को नियमापत्ति । संविधान मान्नुपर्छ व्यवस्था मान्नुपर्छ । होहल्ला गरेको भरमा संसद र राजनीति सबैलाई अवरोध गर्न मिल्दैन ।’

प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाले उठेर निरन्तर विरोध जनाइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved