तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग

नेपालभ्युज

तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले तीनकुनेको घटनामा मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकारसहित दुई जनालाई सहिद घोषणा गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

शुक्रबारको घटनामा कीर्तिपुरका वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved