राजावादीको प्रदर्शन उग्र बनेसँगै काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू

नेपालभ्युज

राजावादीको प्रदर्शन उग्र बनेसँगै काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू

काठमाडौं । राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू लगाएको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु लगाएको हो ।

साँझ ४:२५ देखि राती १० बजेसम्मका लागि बानेश्वर तिनकुने क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।

यस्तो सूचना:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved