…अनि बिथोलियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

…अनि बिथोलियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राजावादीको प्रदर्शनस्थल तीनकुने तनावग्रस्त बनेको छ । राजावादीले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

यससँगै राजावादीको कार्यक्रम प्रभावित भएको छ । कार्यक्रममा सहभागी हुन आएका नेताहरु कार्यक्रमस्थल छोडेर हिँड्न थालेका छन् ।

हेरौँ, तस्वीरहरू –

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved