निषेधित क्षेत्र तोड्न खोजेपछि राजावादीमाथि अश्रुग्यास प्रहार (तस्वीरहरू)

निषेधित क्षेत्र तोड्न खोजेपछि राजावादीमाथि अश्रुग्यास प्रहार (तस्वीरहरू)

काठमाडौं । राजतन्त्र पक्षधरले तीनकुनेमा निषेधित रेखा तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

बानेश्वरतर्फबाट भीड बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

यसअघि पनि प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । बल प्रयोग गरेपछि प्रदर्शनकारी पछि हटेको प्रहरीले बताएको थियो ।

हेरौँ, तस्वीरहरू –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved