तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राजतन्त्र पक्षधरको सभा तीनकुनेमा सुरु भएको छ ।

उपत्यकाको विभिन्न स्थलबाट जुलुस निकाल्दै प्रदर्शनकारीहरु तीनकुने पुगेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरू तीनकुनेमा जम्मा भएका हुन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गरेका हुन् ।

बिहीबार मात्रै समितिका संयोजक सुवेदीले प्रसाईंलाई आन्दोलनको कमान्डर तथा स्वागत नेपाललाई प्रवक्ता तोकेका थिए ।

हेरौँ, तस्वीर – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved