आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकाता र आरसीबी खेल्दै

नेपालभ्युज

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकाता र आरसीबी खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करण आजदेखि सुरु हुदैंछ ।

कोलकातास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा  पहिलो उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु (आरसीबी) बीच हुदैंछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैंछ ।

यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । यस वर्ष, ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ, जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् ।

फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved