आरआरमा नेविसङ्घबाट विनोदराज जोशी सभापतिको उम्मेदवार

आरआरमा नेविसङ्घबाट विनोदराज जोशी सभापतिको उम्मेदवार

नेपालभ्युज

आरआरमा नेविसङ्घबाट विनोदराज जोशी सभापतिको उम्मेदवार

काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि नेपाल विद्यार्थी संघ (नेविसङ्घ) बाट विनाेदराज जोशी उम्मेदवार बनेका छन् ।

आरआरमा जोशीलाई सभापतिको उम्मेदवार बनाउने निर्णाय भएको नेविसङ्घ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved