चार्टर्ड फ्लाइटबाट काठमाडौं आउँदै पूर्वराजा शाह

नेपालभ्युज

चार्टर्ड फ्लाइटबाट काठमाडौं आउँदै पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड फ्लाइटबाट काठमाडौं ओर्लिने भएका छन् ।

अपरान्ह ३:३० बजे शाह सवार विमान पोखराबाट काठमाडौंका लागि उड्ने समिट एअरको कार्यालयले जानकारी दिएको छ ।

शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइसकेका छन् ।

पूर्वराजालाई स्वागत गर्न एअरपोर्ट जाँदै दुर्गा प्रसाईं नेतृत्वको र्‍याली (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved