टीयू क्रिकेट मैदानमा प्यारापिट निर्माण थालियो (तस्वीरहरू)

टीयू क्रिकेट मैदानमा प्यारापिट निर्माण थालियो (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्यारापिट निर्माणको कार्य अघि बढाएको छ ।

बिकेओआई-केसीडिसी-बिजि जेभिले प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा ठेक्का पाएको थियो । जेभीले मङ्गलबार साइत हेरेर पूजाआजा गरी प्यारापिट निर्माण थालेको हो ।

आगामी बैशाख २४ गतेसम्म निर्माण सक्ने गरी काम अघि बढाइएको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । ३ सिफ्टमा काम हुनेछ ।

हेरौँ, तस्वीरहरू – 

सम्बन्धित सामग्री –

त्रिवि मैदानमा फ्लडलाइट जडानको डेडलाइन नजिकिँदा सम्झौतामा अलमल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved