च्याम्पियन्स ट्रफी : अष्ट्रेलियाले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : अष्ट्रेलियाले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलियाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको हो ।

टसपछि अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, “हामी ब्याटिङ गर्नेछौँ । यो एकदमै सुख्खा सतह जस्तो देखिन्छ। भारत एकदमै राम्रो टोली हो।”

यता, भारतीय कप्तान रोहित शर्माले भने, “म ब्याटिङ र बलिङ दुवै गर्न तयार थिएँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved