२०८२ सालमा २८ दिन सार्वजनिक बिदा (सूचीसहित)

नेपालभ्युज

२०८२ सालमा २८ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । सरकारले २०८२ सालमा दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म शनिबारबाहेक २८ दिन सार्वजनिक बिदा रहेको छ ।

तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि छुट्टै सार्वजनिक बिदाको व्यवस्था गरिएको छ ।

दशैंमा असोज ६ गते घटस्थापनामा र असोज १३ गते फूलपातिदेखि १८ गते दशमीसम्म बिदा दिइएको छ । तिहारका लागि कार्तिक ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक बिदा दिइएको छ ।

कार्तिक १० मा छठ पर्वका लागि बिदा दिइएको छ ।

सूची –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved