न्युजिल्याण्डले बङ्गलादेशविरुद्ध पहिले बलिङ गर्ने

नेपालभ्युज

न्युजिल्याण्डले बङ्गलादेशविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा बङ्गलादेशविरुद्ध न्युजिल्याण्डले पहिले बलिङ गर्ने भएको छ ।

पाकिस्तानको रावलपिन्डीमा केही समयमा सुरु हुने खेलमा टस जितेर न्युजिल्याण्डले बलिङ रोजेको हो ।

आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा जानेछ । यस्तै, न्युजिल्यान्डसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाउने छ ।

बङ्गलादेश पराजित हुँदा यसको असर पाकिस्तानलाई पर्नेछ । बङ्गलादेशसँगै आयोजक पाकिस्तानसमेत समूह चरणबाटै बाहिरिने निश्चित छ ।

न्युजिल्यान्ड र बङ्गलादेश भिड्दै, पाकिस्तानको ‘भाग्य फैसला’

भारतसँगको हारपछि पाकिस्तानी टोलीको छनोटसँगै प्रतिभामाथि नै प्रश्न, पूर्वक्रिकेटरले पोखे आक्रोश

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved