सुमित श्रेष्ठ एफसी चितवनमा

नेपालभ्युज

सुमित श्रेष्ठ एफसी चितवनमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले सुमित श्रेष्ठलाई टोलीमा आबद्ध गरेको छ ।

जारी अक्सनमा धनगढीले क्याटेगोरी ‘ए’का मिडफिल्डर श्रेष्ठलाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

यस्तै, झापा एफसीले क्याटेगोरी ‘बी’का डिफेन्डर दीपेन्द्र विकलाई २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved