एनएसएल अक्सन :

सुरज ज्यु ठकुरी पोखरा थन्डर्समा

नेपालभ्युज

सुरज ज्यु ठकुरी पोखरा थन्डर्समा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा सुरज ज्यु ठकुरीलाई पोखरा थन्डर्सले टोलीमा आबद्ध गरेको छ ।

जारी अक्सनमा क्याटेगोरी ‘ए’का मिडफिल्डर सुरजलाई पोखराले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

यस्तै, काठमाडौं रेजर्सले क्याटेगोरी ‘बी’का दीवाकार चौधरीलाई १ लाख ५० हजार रुपैयाँमा आबद्ध गरेको छ । काठमाडौंले क्याटेगोरी ‘बी’का २ लाख रुपैयाँमा अन्जल महर्जनलाई टोलीमा आबद्ध गरेको छ ।

क्याटेगोरी ‘बी’का रोशन पहारीलाई १ लाख ५० हजार रुपैयाँमा झापा एफसीले आबद्ध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved