एनएसएल अक्सन :

क्याटेगोरी एका प्रदीप लामा बुटवल एफसीमा आबद्ध

नेपालभ्युज

क्याटेगोरी एका प्रदीप लामा बुटवल एफसीमा आबद्ध

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा क्याटेगोरी एका प्रदीप लामालाई बुटवल एफसीले टोलीमा आबद्ध गरेको छ ।

एनएसएलको जारी अक्सनमा एफसीले लामालाई २ लाख रुपैयाँलाई टोलीमा आबद्ध गरेको हो । गत सिजन लामाले झापाका लागि खेलेका थिए ।

धनगढी एफसीले क्याटेगोरी बीका जर्जप्रिन्स कार्की लाई १ लाख ७० हजार रुपैयाँमा किनेको छ ।

एफसी चितवनले क्याटेगोरी बीका मिलन राईलाई २ लाख रुपैयाँमा किनेको छ ।  बुटवल एफसीले फतेमान घलेलाई १ लाख ५० रुपैयाँका आबद्ध गरेको छ ।

पूर्व कप्तान नवयुग श्रेष्ठ भने पहिलो चरणमा अनसोल्ड भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved