च्याम्पियन्स लिगको राउन्ड अफ १६ : मड्रिड डर्बी, पीएसजी र लिभरपुल आमनेसामने हुने

नेपालभ्युज

च्याम्पियन्स लिगको राउन्ड अफ १६ : मड्रिड डर्बी, पीएसजी र लिभरपुल आमनेसामने हुने

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ-१६ को ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले शुक्रबार ‘ड्र’ सार्वजनिक गरेको हो ।

जसअनुसार स्पेनिस क्लब रियल मड्रिड छिमेकी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग भिड्ने भएको छ । पीएसजी र लिभरपुल आमनेसामने हुने भएका छन् ।

यस्तै, बार्सिलोनाले बेन्फिकासँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved