नेपालको सुरुवाती-११ सार्वजनिक, फर्किए साम्बा र समीक्षा

नेपालभ्युज

नेपालको सुरुवाती-११ सार्वजनिक, फर्किए साम्बा र समीक्षा

काठमाडौं । इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा लेबनानविरुद्ध उत्रिने नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ ।

टोलीमा २ खेलाडी परिवर्तन भएका छन् ।

फरवार्ड रश्मीकुमारी घिसिङको ठाउँको सावित्रा भण्डारी सुरुवाती-११ मा आएकी छन् । निशा थोकरको स्थानमा समीक्षा घिमिरे प्लेइङ सेटमा आएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved