खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

नेपालभ्युज

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
फाइल तस्वीर

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । घटना भएको छोटो समयमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

मन्त्रालय भवनको चौथो तलामा शनिबार बिहान लागेको आगो प्रहरी टोली र बारुणयन्त्र प्रयास नियन्त्रणमा आएको हो ।

आगलागीबाट मन्त्रालयका केही कोठामा क्षति पुगेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved