मेलिनाले कसिन् लगनगाँठो

नेपालभ्युज

मेलिनाले कसिन् लगनगाँठो
तस्वीर - Tauwa Events

काठमाडौं । लोकप्रिय नेपाली पप तथा आधुनिक गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।

विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved