रास्वपामा कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

नेपालभ्युज

रास्वपामा कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।

मनीष झाको ठाउँमा रावललाई जिम्मेवारी तोकिएको हो ।

झा यही माघ ३० गतेसम्म निजी काममा रहने भएकाले रावललाई सो अवधिसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

यसअघि रावल सहप्रवक्ता थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved