लस एन्जलसमा फैलिएको आगो (फोटोफिचर)

नेपालभ्युज

लस एन्जलसमा फैलिएको आगो (फोटोफिचर)
तस्वीर : गेटी इमेज्स्

काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो फैलिँदै गएको छ । आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

आगलागीबाट प्रभावित क्षेत्रबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने एक हजारभन्दा बढी भवन वा घरमा क्षति पुगेको छ ।

हावाहुरीका कारण आगलागी फैलिइरहेको अमेरिकाका सरकारी अधिकारीहरूले जनाएका छन् ।

त्यहाँको हलिउड पहाडमा पनि आगलागी भएको छ ।

स्थानीय समयअनुसार बुधबार साँझ धुवाँले भरिएको आकाशमा सूर्यास्त भएको दृश्य क्यामेरामा कैद भएको थियो ।

एक मोटरसाइकल चालक आगलागी भएको घर हेर्न रोकिएका थिए ।

-बीबीसीको सहयोगमा

लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपत्‌काल घोषणा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved