यी हुन् माओवादी बैठकबाट पारित भएका १६ समसामयिक प्रस्ताव

नेपालभ्युज

यी हुन् माओवादी बैठकबाट पारित भएका १६ समसामयिक प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको   बैठक १६ वटा प्रस्ताव पारित गर्दै मंगलबार सकिएको हो ।

बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने माओवादीले जनाएको छ ।

 बैठकबाट पारित भएका समसामयिक प्रस्तावहरू 




Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved