अक्सिजनविनै ८ हजार मिटर अग्ला हिमाल चढेका शेर्पालाई भव्य स्वागत (तस्वीरहरू)

नेपालभ्युज

अक्सिजनविनै ८ हजार मिटर अग्ला हिमाल चढेका शेर्पालाई भव्य स्वागत (तस्वीरहरू)

काठमाडौं । अक्सिजनविनै ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गर्ने नेपाली आरोही मिङ्मा जी शेर्पालाई भव्य स्वागत गरिएको छ ।

शुक्रबार काठमाडौं ओर्लिएका उनलाई शेर्पा समुदायले भव्य स्वागत गरेको हो । उनले अक्सिजनबिनै विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका हुन् ।

उनले सात वटै महादेशका हिमालहरु आरोहण गरेर उनी आज स्वदेश फर्किएका हुन् ।

तस्वीरहरू –

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved