सुन्दरी प्रतियोगिताका लागि सिङ्गारिएका हात्ती (तस्वीरहरू)

सुन्दरी प्रतियोगिताका लागि सिङ्गारिएका हात्ती (तस्वीरहरू)

चितवन । पर्यटकीय नगरी सौराहामा पौष ११ गतेदेखि जारी १८औं हात्ती तथा पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको लागी पाँच वटा हात्तीहरुले सहभागिता जनाएका थिए ।

बिजुलीकली, पुजाकली, पुनमकली, चम्पाकली र एकताकली हात्तीको सहभागिता रहेको उक्त प्रतियोगितामा हात्तीहरुलाई विभिन्न प्राकृतिक रङ्गले सिङ्गारिएको थियो ।

हात्तीलाई सुन्दर देखाउन माउतेहरुले विभिन्न रङ्गहरुले सिङ्गारेका थिए । प्रतियोगिताको उपाधि भने २५ वर्षिया हात्ती ‘बिजुलीकली‘ले जितेकी छिन् ।

तस्वीरमा सिङ्गारिएका हात्तीहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved