सौराहाबाट देखिएको सूर्यास्त (तस्वीरहरू)

सौराहाबाट देखिएको सूर्यास्त (तस्वीरहरू)

चितवन । पर्यटकीय नगरी सौराहाको रापती नदी किनारबाट देखिने सूर्यास्त हेर्न अचेल आन्तरिक एवं बाह्य पर्यटकको भिड लाग्ने गर्दछ ।

चितवन राष्ट्रिय निकुञ्जको जङ्गलको शिरबाट अस्ताउने सूर्यको रापती नदी किनारबाट लोभ लाग्दो दृश्य हेर्न र उक्त दृश्य कैद गर्न यहाँ पर्यटक आउने गर्दछन् ।

साँझपखको यहीँ दृश्य हेर्न मात्र भए पनी यहाँ पर्यटक आउने गरेको स्थानीय होटेल सञ्चालक बताउँछन् । आज हामीले सौराहाबाट देखिएको सूर्यास्तको दृश्य कैद गरेका छौँ ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved