सहकारी ठगीमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ

नेपालभ्युज

सहकारी ठगीमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले महर्जनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनीमाथि ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ । महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।

उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved