जनकपुरविरुद्ध सैफ जैबको अर्धशतक

नेपालभ्युज

जनकपुरविरुद्ध सैफ जैबको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैबले अर्धशतक प्रहार गरेका छन् ।

सैफले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र २ छक्का प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved