देव खनाल २४ रनमा आउट

नेपालभ्युज

देव खनाल २४ रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ ।

कर्णालीका ओपनर देव खनाल २४ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका जेम्स निशमले आउट गरे ।

यसअघि ललित राजवंशीले जयकिशन कोलसावालालाई १ रनमा आउट गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved