एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने

नेपालभ्युज

एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एकता कुनै पार्टीसँग तत्काल नगर्ने निर्णय गरेको छ ।

स्थायी कमिटीको बैठकले सो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘तत्काललाई विभिन्न कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय भएको छ । अब पार्टी सुदृढीकरणतर्फ लागेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved