ब्रायन लारा त्रिवि मैदानमा (तस्वीरहरू)

नेपालभ्युज

ब्रायन लारा त्रिवि मैदानमा (तस्वीरहरू)

काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा त्रिवि मैदानमा पुगेका छन् ।

शनिबार पोखरा र काठमान्डुबीच खेल चलिरहँदा उनी त्यहाँ पुगेका हुन् । खेल सकिएपछि उनी मैदानमा पुगेका थिए ।

उनी शुक्रबार नेपाल आइपुगेका थिए ।

तस्वीरहरू-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved