एनपीएलमा बेटिङ खेलाएको आरोपमा त्रिवि मैदानबाट चारजना पक्राउ

नेपालभ्युज

एनपीएलमा बेटिङ खेलाएको आरोपमा त्रिवि मैदानबाट चारजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार २ र मंगलबार २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु सबै भारतीय नागरिक छन् । उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए ।

उनीहरू सबैलाई कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाटै पक्राउ गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved